काठमाडौँ – आरएमडीसी लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले जुनियर अफिसरका लागि २ जना, सिनियर असिस्टेन्टका लागि २ जना, म्यारेन्जरका लागि २ जना र असिस्टेन्टका लागि २ जना कर्मचारीको माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित मितिले ३० दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्