ज्योति बिकास बैंकमा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित) अर्थ सरोकार १ फाल्गुन २०७५, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG ज्योति बिकास बैंकले जुनियर एशिष्टेन्ट पदमा रोजगारीको अवसर खुलाएको छ । एक सार्वजनिक सूचना जारी गर्दै बैंकले उक्त पदमा ४० जनाको आवेदन मागेको हो । काठमाडौँ उपत्यका र उपत्यका बाहिर काम गर्ने गरी बैंकले यस्तो आवेदन खुलाएको हो । हेरौं भ्याकेन्सी : छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !