कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रविण वस्नेत नियुक्त अर्थ सरोकार १ फाल्गुन २०७५, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – कामना सेवा विकास बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा प्रविण वस्नेत नियुक्त भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको २६५ औँ बैठकमा बैंकले फागुन १ गते देखि लागु हुने गरि प्रमुख कार्यकारी अधिकृत पदमा प्रविण वस्नेतलाई नियुक्त गरेको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !