
खुमा अर्याल । गण्डकी मेडिकल कलेजका संचालकदेखि अन्य थुप्रै व्यवसायका मालिक । आज ‘उद्यमी’का रुपमा परिचित नाम हो उनको । तर बिगत केलाउने हो भने, उनको जीवन पनि कम संघर्षपूर्ण थिएन । अर्थ सरोकार डटकम मिडिया पार्टनर रहेको सिए कन्फेरेन्स २०७५ मा उनले आफ्नो कथा सुनाएका छन् । आफ्नो विद्रोही स्वभावका बारेमा बोलेका छन् । उनको निष्कर्ष छ, ‘म पहिलादेखि नै विद्रोही स्वभावको थिएँ । मेरो त्यहि स्वभावले नै आज मलाई उद्यमी बनायो ।’ हेरौं भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्