×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लाइफ इन्सुरेन्स कर्पोरेसनले चैत ४ गते बोलायो साधारण सभा, १२% बोनससहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : लाइफ इन्सुरेन्स कर्पोरेसन (नेपाल) लि.
इभेन्ट : साधारण सभा
हुने मिति : चैत ४ गते
विवरण :



लाइफ इन्सुरेन्स कर्पोरेसन (नेपाल) लि.को साधारण सभा चैत ४ गते हुने भएको छ । सभाका लागि कम्पनीले फागुन २१ देखि चैत ४ गतेसम्म बुक क्लोज गर्नेछ । 

पेस गर्ने प्रस्तावहरु :

१२% बोनस सयेर दिने र कर तिर्न ०.६६% नगद लाभांश दिने 

 प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने
प्रमुख कार्यकारी अधिकृतको लेखापरीक्षक अनुमोदन गर्ने र आर्थिक वर्ष २०७४।७५ का लागि लेखापरिक्षक नियुक्त गर्ने 

एजिएम हुने स्थान र समय :


राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा बिहान ८ बजे

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ
बोनस सयेरपछि चुक्ता पुँजी : १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: