काठमाडौं – नेपाल स्टक एक्सचेन्जमा ३ वटा कम्पनीको सेयर सुचिकृत भएको छ । हाम्रो विकास बैंक,सिटी एक्सप्रेस फाइनान्स र नयाँ नेपाल लघुवित्त वित्तीय संस्था गरि कुल ३२ लाख १८ हजार १३७ कित्ता सेयर सुचिकृत भएको हो ।
नेप्सेमा सबै भन्दा बढी सेयर सिटी एक्सप्रेस फाइनान्सको २५ लाख कित्ता हकप्रद सेयर, नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको ६ लाख कित्ता हकप्रद सेयर र हाम्रो विकास बैंकको १ लाख १८ हजार १३७ कित्ता बोनस सेयर सूचिकृत भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्