×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

८.२१ अंकले घट्यो बजार, कारोबार २ अर्ब १६ करोड माथि

PRIME CA

८.२१ अंकले घट्यो बजार, कारोबार २ अर्ब १६ करोड माथि

२ फाल्गुन २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ८.२१ अंकले घटेर १११२.८७ विन्दुमा आइपुगेको छ । कुल २ अर्ब १६ करोड माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार इबिएलपिओले गरेको छ भने त्यसपछि क्रमश: अपर र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: