Skip to content
LAXMI SUNRISE BANK

७.२१ अंकले घट्यो बजार, कारोबार २३ करोड ४५ लाख माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबार दोस्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ७.२१ अंकले घटेर ११०२.५१  विन्दुमा आइपुगेको छ । कुल २३ करोड ४५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएबिआइएलपीले गरेको छ भने त्यसपछि क्रमश: नबिल र अपरले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK