×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महुली सामुदायिक लघुवित्तको ९ हजार ४ सय ५३ कित्ता सेयर लिलामी भर्न अब कति बाकी छ समय ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

महुली सामुदायिक लघुवित्तको ९ हजार ४ सय ५३ कित्ता सेयर लिलामी भर्न अब कति बाकी छ समय ?

Artha Sarokar

७ फाल्गुन २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अक्सन नोटिस :
कम्पनी : महुली सामुदायिक लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : बिहिबार, फागुन २ गते
कित्ता :  ९ हजार ४ सय ५३ कित्ता सेयर
भर्न पाइने अन्तिम मिति :  फागुन १३ गते

अन्य विवरण : 
प्रतिकित्ता १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल प्रक्रियामा सहभागी हुनुपर्ने । 
बैंकले गत मंसिरमा ५०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारण समूहको सेयर लिलामीमा ल्याएको ।

फारम लिन र बुझाउन पाइने स्थान :
 सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं ।
महुली सामुदायिक लघुवित्तको सप्तरी स्थित बकधुवा ९ महुली बजार
सनराइज बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, बुटवल, पोखरा, नेपालगन्ज तथा सुर्खेतबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी