अक्सन नोटिस :
कम्पनी : महुली सामुदायिक लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : आज (बिहिबार, फागुन २ गते)
कित्ता : ९ हजार ४ सय ५३ कित्ता सेयर
भर्न पाइने अन्तिम मिति : फागुन १३ गते
अन्य विवरण :
प्रतिकित्ता १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल प्रक्रियामा सहभागी हुनुपर्ने ।
बैंकले गत मंसिरमा ५०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारण समूहको सेयर लिलामीमा ल्याएको ।
सर्वसाधारण समूहको सेयर लिलामीमा ल्याएको ।
फारम लिन र बुझाउन पाइने स्थान :
सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं ।
महुली सामुदायिक लघुवित्तको सप्तरी स्थित बकधुवा ९ महुली बजार
सनराइज बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, बुटवल, पोखरा, नेपालगन्ज तथा सुर्खेतबाट
सनराइज बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, बुटवल, पोखरा, नेपालगन्ज तथा सुर्खेतबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्