- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार १२.७२ अंकले घटेर १११२.२३ विन्दुमा आइपुगेको छ । कुल १६ करोड ६१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार अपरले गरेको छ भने त्यसपछि क्रमश: एनएबिआइएलपी र नबिलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :