Skip to content
LAXMI SUNRISE BANK

‘टुच्च’ बढ्यो बजार : १.३४ ले बढेको बजार ११२८.८६ विन्दुमा

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार १.३४ अंकले बढेर ११२८.८६ विन्दुमा आइपुगेको छ । कुल २० करोड २७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार अपरले गरेको छ भने त्यसपछि क्रमश: एनसीसीबि र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK