Skip to content
LAXMI SUNRISE BANK

७.४१ अंकले बढ्यो बजार, कारोबार २० करोड ३८ लाख माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबार दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ७.४१ अंकले बढेर ११०९.७३ विन्दुमा आइपुगेको छ । कुल २० करोड ३८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार नबिलले गरेको छ भने त्यसपछि क्रमश: एनएबिआइएलपी र अपरले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK