काठमाडौं – मेगा बैंक नेपालमा जागिर खुल्ला भएको छ । बैंकले म्यानेजर लेभलका लागि ६ जना, अफिसर लेभलका लागि ४२ जना र असिस्टेन्ट लेभलका लागि ५७ जना गरी जम्मा १०५ जना कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले फागुन ५ भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्