प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : मितेरी डेभलपमेन्ट बैंक
मूल्य समायोजन सेयर : १७% बोनस सेयर
मूल्य समायोजन सेयर : १७% बोनस सेयर
समायोजनपछि सेयर भाउ : प्रति कित्ता २३४ रुपैयाँ १९ पैसा
औसत आधार मूल्य : प्रति कित्ता ३८० रुपैयाँ ५९ पैसा
विशेष साधारण सभा : चैत ९ गते
विवरण :
मितेरी डेभलपमेन्ट बैंकको १७% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता २३४ रुपैयाँ १९ पैसा कायम गरिएको छ । बुधबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ३८० रुपैयाँ ५९ पैसा छ ।
साधारण सभाका प्रस्ताव :
१७% बोनस सेयर दिने,
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन र सोही वर्षको वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने,
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
गोर्खा किचन, धारण ८, सुनसरीमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५० करोड रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५८ करोड ५० लाख रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्