काठमाडौं – मितेरी डेभलपमेन्ट बैंकको तेश्रो बार्षिक साधारणसभा चैत ९ गते हुने भएको छ । बैंकले सेयरधनीलाई १७% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । बैंकले बोनसमा ८ करोड ५० लाख रुपैयाँ खर्च गर्ने भएको छ ।
यसैगरी, बोनसमा लाग्ने कर तिर्न मितेरीले ४४ लाख ७३ हजार ६८४ रुपैयाँ २१ पैसा बराबरको नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव पनि लैजानेछ । साधारण सभा प्रयोजनका लागि बैंकले फागुन १५ देखि चैत ९ गतेसम्म बुक क्लोज गर्नेछ । यसर्थ, फागुन १४ गतेसम्म कायम सेयरधनीले मात्र यो लाभांश पाउनेछन् ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्