काठमाडौं – माउन्टेन हाइड्रो नेपालले सर्वसाधारणलाई १८ लाख १६ हजार ११० कित्ता आइपीओ बिक्री गर्न भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा सर्बसाधारणको लागि आइपीओ बिक्री गर्न अनुमति प्रदान गरेको हो ।
कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गर्दा नबिकेको ५ लाख ६६ हजार ११० कित्तासमेत थप गरेर सर्वसाधारणलाई जारी गर्न लागिएको हो । यस आइपीओमा बिक्री प्रबन्धकको सिद्धार्थ क्यापिटले गर्नेछ । कम्पनीले जारी पुँजी १ अर्ब २५ करोड रुपैयाँको १०% सेयर स्थानीयलाई खुला गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्