आइपिओ नोटिस :
कम्पनी : माउन्टेन हाइड्रो नेपाल
खुला हुने मिति : फागुन २३ गते
कित्ता : १८ लाख १६ हजार ११० कित्ता
प्रति कित्ता मूल्य : १००
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ८० हजार कित्ता
विवरण :
माउन्टेन हाइड्रो नेपालले फागुन २३ गते देखि १८ लाख १६ हजार ११० कित्ता आइपीओ खुला गर्ने भएको छ । कम्पनीले जारी पुँजीको १४.५३% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । तर, यसअघि आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गर्दा नबिकेको ५ लाख ६६ हजार ११० कित्ता समेत थप गरेर सर्वसाधारणलाई बिक्री गरिनेछ । दुवै गरी कुल १८ लाख १६ हजार ११० कित्ता बिक्रीमा ल्याइएको हो ।
यसमध्ये ३६ हजार ३२२ (२%) कित्ता कर्मचारी र ४० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकिएको छ । अब बाँकी रहेको १७ लाख ३९ हजार ७८८ कित्ता सेयर सर्वसाधारणलाई खुला गरिनेछ । यसमा बिक्री प्रबन्धकको सिद्धार्थ क्यापिटले गर्नेछ ।
आवेदन दिन सकिने शाखाहरु :
सिद्धार्थ क्यापिटल, काठमाडौँ
माउन्टेन हाइड्रोको केन्द्रीय कार्यालय
सी–आस्वा सुविधा भएका कुनै पनि बैंक तथा वित्तीय संस्था
सिद्धार्थ क्यापिटल, काठमाडौँ
माउन्टेन हाइड्रोको केन्द्रीय कार्यालय
सी–आस्वा सुविधा भएका कुनै पनि बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल :
आइपीओ बिक्रिपछि चुक्ता पुँजी : १ अर्ब २५ करोड रुपैयाँ पुग्ने
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्