×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नागबेली लघुवित्तले चैत १५ गते बोलायो साधारण सभा, ९.३८% बोनससहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : नागबेली लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : चैत १५ गते

विवरण : 
नागबेली लघुवित्त वित्तीय संस्थाको साधारण सभा चैत १५ गते हुने भएको छ । सभाका लागि कम्पनीले  फागुन २९ देखि चैत १५ गतेसम्म बुक क्लोज गर्नेछ । 
पेस गर्ने प्रस्तावहरु :
९.३८% बोनस सेयर र कर तिर्न ०.४९% नगद लाभांश दिने।
बोनस वितरणपछि २५% हकप्रद जारी गर्ने।
एजिएम हुने स्थान र समय :
झापाको बिर्तामोडमा रहेको आदर्श ब्यांकेटमा बिहान ११ः३० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १५ करोड ३२ लाख ९९ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १६ करोड ७६ लाख ७८ हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: