काठमाडौं – राष्ट्रिय सहकारी बैंक लि.ले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा १५ करोड ३५ लाख रुपैयाँ कमाएको छ। यो नाफा गत बर्सको तुलनामा २६.४०% ले धेरै हो । गत वर्ष बैंकले यहि अवधिमा खुद नाफा १२ करोड १५ लाख रुपैयाँ कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ३४.१५%ले बढोत्तरी गरी ३८ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ ।बैंकको सञ्चालन नाफा ७१.८७% वृद्धि गरी १६ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
यता बैंकले १८ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब २९ करोड ८२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५० करोड ३५ लाख रुपैयाँ जम्मा भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्