नेपाल बंगलादेश बैंकमा जागिरको अवसर, पद ट्रेनी असिस्टेन्ट, यस्तो छ आवश्यक योग्यता र अनुभब अर्थ सरोकार १५ फाल्गुन २०७५, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ – नेपाल बंगलादेश बैंक लि.मा जागिर खुल्ला गरेको छ । बैंकले ट्रेनी असिस्टेन्ट पदको लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले फागुन ३० गतेभित्र आवेदन दिन सकिने बैंकले जनाएको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !