एनसीसी बैंकको हकप्रद सेयर नेप्सेमा सुचिकृत अर्थ सरोकार २७ माघ २०७५, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको सेयर सुचिकृत भएको छ । एनसीसी बैंकको ७९ लाख ११ हजार २८१ कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत भएको छ । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !