Skip to content
LAXMI SUNRISE BANK

नक्खुमा रहेको एनसेल कार्यालय परिसरमा बम विस्फोट, ३ घाइते (फोटो फिचरसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयभित्रै शक्तिशाली बम बिस्फोट भएको छ । बिस्फोटमा परी ३  जना घाइते भएका छन् । घटनास्थलमा प्रहरी पुगेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ । 
घटनामा परी २सिंहप्रताप गुरुङ, प्रतिक्षा खड्का र अनुषा डंगोल घाइते भएको बताईएको छ । उनीहरूको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK