काठमाडौं – नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले १ लाख ६१ हजार ७७८ कित्ता आइपीओ आउने भएको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ दरको १ लाख ६१ हजार ७७८ कित्ता आइपीओे बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस आइपीओमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्ध तोकिएको छ ।
नेपाल एग्रोको केन्द्रीय कार्यालय पोखरामा रहेको छ । राष्ट्र बैंकले यस लघुवित्तलाई २०७३ असोज ४ गते सञ्चालन अनुमति दिएको थियो । हाल यसको चुक्ता पुँजी ३ करोड ३६ लाख रुपैयाँ रहेको छ । कम्पनीले कास्की, पर्वत, प्युठान, बाग्लुङ, गुल्मी, रोल्पा, तनहुँ, सल्यान, पाल्पा र लमजुङ जिल्लालाई कार्यक्षेत्र बनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्