काठमाडौँ – नेपाल बैंकले कर्मचारीको माग गरेको छ । बैंकले रिक्त रहेको सवारी चालक पदहरुका लागि कर्मचारीको माग गरेको हो ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सुचना प्रकाशित मितिले २१ दिनभित्र तोकिएको समय र ठेगानामा दरखास्त दिन सक्ने बैंकले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्