
लाष्ट रिमाइन्डर :
कम्पनी : नेपाल इन्सुरेन्स कम्पनी
हकप्रद : ६५%
बुक क्लोज मिति : माघ २७ देखि २९ गतेसम्म
सुरक्षित गर्ने अन्तिम मिति : आज (बिहिबार, माघ २४ गते)
विवरण :
नेपाल इन्सुरेन्स कम्पनीले ६५% हकप्रद सेयर बिक्री गर्ने भएको छ । उक्त हकप्रद बिक्रि गर्नको लागि कम्पनीले माघ २७ देखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । २५ गते शुक्रबार र २६ गते शनिबार भएकाले यी दुवै दिन सेयर कारोबार हुँदैन् । यसर्थ, लगानीकर्ताले माघ २४ गते बिहीबार नै सेयरधनी भइसक्नुपर्नेछ ।
नेपाल इन्सुरेन्सले हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । कम्पनीले १ः०.६५ अनुपातमा ४० लाख १४ हजार ६५१.५८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यो हकप्रदको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६१ करोड ७६ लाख ५९ हजार रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पुँजी : १ अर्ब १ करोड ९१ लाख ४ हजार १५८ रुपैयाँ पुग्ने
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्