Skip to content
LAXMI SUNRISE BANK

१०.७५ अंकले घट्यो बजार, कारोबार २० करोड ९९ लाख माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबार पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १०.७५ अंकले घटेर ११०२.३२ विन्दुमा आइपुगेको छ । कुल २० करोड ९९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइसीएले गरेको छ भने त्यसपछि क्रमश: नबिल र एसआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK