काठमाडौं – नेप्सेमा २ कम्पनीको बोनस सेयर सुचिकृत भएको छ । नेप्सेमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र जानकी फाइनान्स लिमिटेडको २८ लाख ८७ हजार ४६६ कित्ता शेयर बोनस शेयर सूचिकृत भएको हो ।
मंगलबार नेप्सेमा निर्धन उत्थान लघुवित्तको २० लाख कित्ता बोनस शेयर सूचिकृत भएको छ भने जानकी फाइनान्सको पनि ८ लाख ८७ हजार ४६६ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्