×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१.६६ अंकले घट्यो बजार, कारोबार १८ करोड ६ लाख माथि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१.६६ अंकले घट्यो बजार, कारोबार १८ करोड ६ लाख माथि

Artha Sarokar

२९ माघ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार १.६६ अंकले घटेर ११२७.२१ विन्दुमा आइपुगेको छ । कुल १८ करोड ६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पीआरभीयुपीओले गरेको छ भने त्यसपछि क्रमश: अपर र पीआरभीयुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी