Skip to content
LAXMI SUNRISE BANK

७.१७ अंकले घट्यो नेप्से, कारोबार १६ करोड ५६ लाख माथि

अर्थ सरोकार

काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार घटेको छ । सोमबारको तुलनामा बजार ७.१७ अंकले घटेर ११०२.५६ विन्दुमा आइपुगेको छ । कुल १६ करोड ५६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार अपरले गरेको छ भने त्यसपछि क्रमश: नबिल र एडिबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK