Skip to content
LAXMI SUNRISE BANK

३.१५ अंकले घट्यो बजार, कारोबार २१ करोड ७ लाख माथि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको पहिलो दिन सोमबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ३.१५ अंकले घटेर ११०९.७२ विन्दुमा आइपुगेको छ । कुल २१ करोड ७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पिआरभियुले गरेको छ भने त्यसपछि क्रमश: सिआइटि र अपरले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK