×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ङादी ग्रुप पावरको ३०% हकप्रद सेयर आउँदै, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

ङादी ग्रुप पावरको ३०% हकप्रद सेयर आउँदै, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल !

Artha Sarokar

६ फाल्गुन २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – ङादी ग्रुप पावरको ३०% हकप्रद सेयर बिक्रीमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डसँग कम्पनीले १०ः३ अनुपातमा १६ लाख ६ हजार ६६४.४० कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति मागेको छ । यस हकप्रदमा सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७२।७३ कै साधारण सभाबाट उक्त हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेपनि अहिले बल्ल निष्कासन प्रक्रियामा जान लागेको हो । यस कम्पनीको सेयर पुँजी ५३ करोड ५५ लाख ५४ हजार ८०० रुपैयाँ छ । हकप्रद निष्कासनपछि चुक्ता पुँजी ६९ करोड ६२ लाख २१ हजार रुपैयाँ पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी