Skip to content
LAXMI SUNRISE BANK

एनआइसी एसिया बैंकमा जागिरको अवसर, बैंकले माग्यो ५० जना म्यानेजमेन्ट ट्रेनीमा (भ्याकेन्सी नोटिससहित)

अर्थ सरोकार

काठमाडौँ – एनआइसी एसिया बैंकमा जागिर खुल्ला भएको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै म्यानेजमेन्ट ट्रेनी पदको लागि ५० जना कर्मचारी माग गरेको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले २७ फेब्रुअरीभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ । (हेरौं भ्याकेन्सी)
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK