काठमाडौँ – एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लि.को प्रमुख कार्यकारी अधिकृतमा मुरली प्रसाद लम्साल नियुक्त भएको छ । आइतबार बसेको सञ्चालक समितिको ८२ औँ बैठकमा संस्थाको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा मुरली प्रसाद लम्साललाई नियुक्त गरेको हो । उक्त पदमा लम्साललाई फागुन १ गते देखि लागु हुने गरि ४ वर्षको लागि नियुक्त गरिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्