×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाँचथर पावरको १७ लाख ५० हजार २५० कित्ता आइपिओ सोमबारदेखि आउँदै, न्यूनतम १० कित्तादेखि भर्न पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

पाँचथर पावरको १७ लाख ५० हजार २५० कित्ता आइपिओ सोमबारदेखि आउँदै, न्यूनतम १० कित्तादेखि भर्न पाइने

Artha Sarokar

१२ फाल्गुन २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आइपिओ नोटिस :
इभेन्ट : पाँचथर पावर कम्पनी
खुला हुने मिति : फागुन १३ गते
कित्ता : १७ लाख ५० हजार २५० कित्ता सेयर
प्रति कित्ता मूल्य : १००
भर्न पाइने न्यूनतम कित्ता : १० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ९ हजार ६२० कित्ता
विवरण : 
पाँचथर पावर कम्पनीले सोमबार (फागुन १३ गते)देखि सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको ७ लाख ८७ हजार ७५० कित्तासमेत थप गरी कुल १७ लाख ५० हजार २५० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

यसमध्ये कर्मचारीलाई २% अर्थात ३५ हजार ५ कित्ता र सामुहिक लागानी कोषलाई ५% अर्थात ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ ।

आवेदन दिन सकिने शाखाहरु :
सानिमा क्यापिटल, काठमाडौँ
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी