×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाँचथर पावरको ९ लाख ६२ हजार ५०० कित्ता आइपिओ भर्न अब ३ दिन मात्र म्याद बाकी, कहाँ जाने भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पाँचथर पावरको ९ लाख ६२ हजार ५०० कित्ता आइपिओ भर्न अब ३ दिन मात्र म्याद बाकी, कहाँ जाने भर्न ?

२५ माघ २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आइपिओ नोटिस :
इभेन्ट : पाँचथर पावर कम्पनी
खुला भएको मिति : पुस ३० गते, सोमबार
कित्ता : ९ लाख ६२ हजार ५०० कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ६ हजार कित्ता
विवरण : 
पाँचथर पावर कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि खुल्ला गरिएको आइपिओ भर्न थप गरिएको समय अब ३ दिन (मंगलबार)मात्र बाकी रहेको छ । कम्पनीले तोकेको समयसम्म ९ लाख ६२ हजार ५०० कित्ता आइपीओ बिक्री नभएपछि १ साता समय थप गरेको थियो । उक्त समय थप गरेको पनि सक्न लागेको छ । यसमा पाँचथर जिल्लाको फिदिम नगरपालिका तथा हिलिहांग र फालेलुंग गाउँपालिका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।

आवेदन दिन सकिने शाखाहरु :
सानिमा क्यापिटल,
पाँचथरको फिदिममा रहेका कृषि विकास बैंक, सन्चुरी बैंक र गुडविल फाइनान्सका शाखाबाट ।
आयोजनाको कार्यालय फिदिम–१० याङनामबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी