काठमाडौं – पोखरा फाइनान्सको बोनस सेयर सुचिकृत भएको छ । नेप्सेमा बिहीबार कम्पनीको ४ लाख ८ हजार २२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट दिएको ५% बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । हाल पोखरा फाइनान्सको चुक्ता पुँजी ८५ करोड ७२ लाख ७३ हजार रुपैयाँ छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्