×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

८% बोनसमा मूल्य समायोजनपछि प्रभु बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

८% बोनसमा मूल्य समायोजनपछि प्रभु बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

६ फाल्गुन २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : प्रभु बैंक
मूल्य समायोजन सेयर : % बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता २१० रुपैयाँ १९ पैसा
औसत आधार मूल्य : प्रति कित्ता २७२ रुपैयाँ ५९ पैसा
विशेष साधारण सभा : फागुन २७ गते
विवरण :
स्वरोजगार लघुवित्त विकास बैंकको २०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता २१० रुपैयाँ १९ पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता २७२ रुपैयाँ ५९ पैसा छ ।



साधारण सभाका प्रस्ताव : 

८% बोनस सेयर दिने,
अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
स्वामित्व परिवर्तन गरेर संस्थापकको ५५% र सर्वसाधारण सेयरधनीतर्फ ४५% बनाउने । 
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने । 
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा दिउसो १ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा :  १ अर्ब ४ करोड १८ लाख १५ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २५ रुपैयाँ ३१ पैसा
प्रतिसेयर नेटवर्थ : १६८ रुपैयाँ ३ पैसा ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी