×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिकटमा बैंकका शाखाबारे अर्थमन्त्रीलाई सांसदले सोधे प्रश्न, यस्तो आयो अर्थमन्त्रीको उत्तर (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिकटमा बैंकका शाखाबारे अर्थमन्त्रीलाई सांसदले सोधे प्रश्न, यस्तो आयो अर्थमन्त्रीको उत्तर (भिडियो)

Artha Sarokar

२४ माघ २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • रेखा चन्द / अर्थ सरोकार डटकम 
काठमाडौँ – प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा मन्त्रीसंगको प्रश्नोत्तर कार्यक्रममा सांसद सांसद दिलेन्द्र प्रसाद बडूले ‘दार्चुला जिल्लाको लेकम गाउपालिकामा इजाजत प्राप्त बैकको शाखा कहिले सम्म खुल्छ ? र सबै गाउपालिकाहरुमा बैंक सेवा कहिलेसम्म पुग्छ ?’ भनी प्रश्न गरेका छन् । जवाफमा मन्त्री खतिवडाले लक्ष्मी बैंकले लेकमा शाखा स्थापना गरि संचालन भईरहेको र यसै आर्थिक बर्ष भित्र सबै स्थानीय तहमा वाणिज्य बैकका शाखा पुग्ने र त्यसको आवधिक प्रगतिको निरन्तर अनुगमन गर्ने कार्य नेपाल राष्ट्र बैकबाट भईरहेको बताएका छन् । अर्थमन्त्रीको जवाफपछी सांसद बडूले ‘क्रस कोएसन’समेत सोधेका थिए । हेरौं यो भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी