अक्सन नोटिस :
कम्पनी : रिलायन्स फाइनान्स
खुला हुने मिति : फागुन १७ गते
कित्ता : १ लाख ८८ हजार ८७४.५२ कित्ता
भर्न पाइने अन्तिम मिति : चैत १ गते
न्युनतम कित्ता : १ हजार कित्ता
अधिकतम कित्ता : १ लाख ८८ हजार ८७४.५२ कित्ता
अन्य विवरण :
बैंकले गत साउनमा १०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्ने।
फारम लिन र बुझाउन पाइने स्थान :
सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं ।
सनराइज बैंकको वीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा
रिलायन्स फाइनान्सको पोखरा, नारायणगढ, बनेपा र झापाको चारआली शाखाबाट