एजिएम नोटिस :
कम्पनी : साल्ट ट्रेडिङ कर्पोरेसन
इभेन्ट : साधारण सभा
हुने मिति : चैत ११ गते
हुने मिति : चैत ११ गते
एजिएम हुने समय : बिहान ११ बजे
विवरण :
साल्ट ट्रेडिङ कर्पोरेसनलको साधारण सभा चैत ११ गते हुने भएको छ । सभाका लागि कम्पनीले फागुन २४ देखि चैत ११ गतेसम्म बुक क्लोज गर्नेछ ।
पेस गर्ने प्रस्तावहरु :
२५% बोनस सेयर र १०% नगद लाभांश दिने ।
सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकहरुको निर्वाचन ।
आव २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफानोक्सानमा छलफल गर्ने, लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्