काठमाडौँ – शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १७.७०% बोनस सेयर सेयरधनीको हितग्राही खातामा पठाउन थालेको छ । असोज १५ गतेसम्म सेयर डिम्याट गरेका सेयरधनीलाई १७.७०% बोनस सेयर जम्मा गरिएको बैंकले जनाएको छ । असोज १५ गतेपछि सेयर अभौतिकराण गराएका सेयरधनीको बोनस पनि क्रमशः जम्मा गरिने भएको छ ।
अहिलेसम्म डिम्याट खाता नखोलेका वा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीले खाता खोली अद्यावधिक गराएपनि मात्र बोनस पाउनेछन् । शाइन रेसुंगाको असोज २८ मा सम्पन्न वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट १७.७०% बोनस र ०.९३% नगद गरी जम्मा १८.६३% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त बोनस हितग्राही खातामा पठाएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्