अर्थ सरोकार ६ फाल्गुन २०७५, सोमबार अर्थ सरोकार ६ फाल्गुन २०७५, सोमबार काठमाडौं – नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । बैंकको २४ लाख ४० हजार ४९८ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्