काठमाडौं – सोल्टी होटेलले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ९७.०७ % बढोत्तरी गरि १५ करोड १६ लाख ४१ हजार ४१ रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यो होटलले ७ करोड ६९ लाख ४६ हजार ६ सय ३९ रुपैयाँ आर्जन गरेको थियो ।
कम्पनीको सञ्चालन नाफा ९६.७१% वृद्धि गरेको छ। गत वर्ष ९ करोड ८० लाख ३६ हजार १०० रुपैयाँ सञ्चालन नाफा यो त्रैमासमा बढाएर १९ करोड २८ लाख ५१ ह्जार ४५५ रुपैयाँ पुर्याएको छ । सोल्टीको सेयर पुँजी ६६ करोड ६० लाख ६३ हजार ७४० रुपैयाँ रहेको छ ।
यता कम्पनीको जगेडा कोषमा ९२ करोड ३५ लाख ६७ हजार ३६२ रुपैयाँ छ भने प्रतिसेयर आम्दानी २ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ २३ रुपैयाँ ८७ पैसा छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्