काठमाडौं – स्पर्श लघुवित्त वित्तीय संस्थाको २ लाख ६९ हजार कित्ता आईपीओ आउने भएको छ । संस्थाले उक्त आइपिओ निष्काशन गर्ने अनुमति प्राप्त गरेको छ । नेपाल धितोपत्र बोर्डले संस्थालाई २ करोड ६९ लाख रुपैंया बराबरका २ लाख ६९ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति प्रदान गरेको हो ।
अव, अन्तिम अनुमति पाएसँगै लघुवित्तले केही दिनभित्रै शेयरको सार्वजनिक निष्कासनका लागि आह्वानपत्र जारी गर्नेछ । संस्थाको बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्ने छ । प्रचलित धितोपत्र निष्कासनसम्बन्धी व्यवस्थाअनुसार उक्त शेयर २६ हजार ९०० जनाले १० कित्ताका दरले प्राप्त गर्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्