×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकले १० लाख कित्ता ऋणपत्र बिक्री गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सनराइज बैंकले १० लाख कित्ता ऋणपत्र बिक्री गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

Artha Sarokar

१८ माघ २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सनराइज बैंकले १० लाख कित्ता ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्ड पुगेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरको ऋणपत्र बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । 
कुल १० लाख कित्तामध्ये ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बिक्री हुनेछ भने बाँकी ६ लाख कित्ता अन्य व्यक्तिगत कम्पनीहरुलाई बिक्री गरिने बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा वार्षिक १०% ब्याजदर तोकिएको छ । यो ऋणपत्रको बिक्रि प्रबन्धकमा प्रभु क्यापिटलले काम गर्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी