×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल कसरि समृद्ध बन्छ ? के-के छन् सम्भावना र चुनौती ? विशेष तथ्यांकहरुसहित डा. स्वर्णिम वाग्लेको विश्लेषण (भिडियो)

राष्ट्रिय योजना आयोग पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले देशलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा दमदार प्रस्तुती राखेका छन् । अर्थ सरोकार डटकमसमेत मिडिया पार्टनर रहेको उक्त कार्यक्रममा डा. वाग्लेले देशका स्रोतहरुलाई कसरी प्रयोग गर्नेदेखि के कुरामा बढी ध्यान दिए देश समृद्ध बन्छ भन्ने विषयलाई जोडेका छन् । नेपालका चर्चित उद्यमीदेखि थुप्रै चार्टड एकाउन्टेन्टहरुको बीचमा उनले आफ्नो यस्तो प्रस्तुती राखेका हुन् । आफ्नो प्रस्तुतीमा उनले हरेक तथ्यलाई तथ्यांकमा टेकेर आफ्नो मन्तव्य राखेका छन् । हेरौं यो भिडियो :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: