4
काठमाडौ – युनियन हाइड्रोपावरले ३५ लाख ३४ हजार ३४० कित्ता आइपिओ बिक्री गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरले ३५ लाख ३४ हजार ३४० कित्ता आइपिओ सर्बसाधारणका लागि बिक्री गर्न अनुमति दिएको छ ।
यसअघि कम्पनीले सर्वसाधारणको लागि २९ करोड १२ लाख ५५ हजार रुपैयाँको २९ लाख १२ हजार ५५० कित्ता आइपीओ निष्कासन गर्ने जनाएको थियो । आयोजना प्रभावितका लागि खुला गर्दा नबिकेको ६ लाख २१ हजार ७९० कित्ता समेतलाई जोडेर अब ३५ लाख ३४ हजार ३४० कित्ता सेयर आइपीओ बिक्री गर्न लागेको हो।
यस आइपीओमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । युनियनको जारी पुँजी ७५ करोड रुपैयाँ छ । इक्रा नेपालले यो आइपीओलाई कमजोर आधार जनाउने ग्रेड ५ रेटिङ दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्