काठमाडौं – युनाइटेड इन्सुरेन्स कम्पनीले २४०% हकप्रद सेयर बिक्री गर्ने भएका छन् । उक्त हकप्रद बिक्रि गर्नको लागि कम्पनीले बिमा समितिसँग स्वीकृति माग्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँको १ः२.४ अनुपातमा हकप्रद जारी गर्न स्वीकृति माग्ने निर्णय गरेको हो ।
बिमा समितिले स्वीकृति दिएमा विशेष साधारण सभाबाट हकप्रद प्रस्ताव पारित गरेपछि मात्र बिक्री गरिने छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्