युनिभर्सल पावरको आईपिओमा तपाईंलाई कति पर्यो ? अर्थ सरोकार डटकममा हेर्नुहोस् नतिजा (पूर्ण नतिजासहित) अर्थ सरोकार १५ फाल्गुन २०७५, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम काठमाडौँ- युनिभर्सल पावर कम्पनीले निष्काशन गरेको आइपीओमा बाँडफांड भएको छ । बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले बिहान १० बजे आफ्नै कार्यालयमा शेयर बाँडफांड गरेको हो । आफ्नो नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् : छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !